कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । मुख्यमन्त्री सोडारीले एमाले, माओवादी र स्वतन्त्र एक सांसदलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।सरकारमा सहभागी