भैरहवा । रुपन्देहीको भैरहवामा निःशुल्क स्वास्थ्य सेवा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको आयोजना तथा सामाजिक सेवा एकाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नमुना एकीकृत परिषद