बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाका कृषकले उत्पादनमा आधारित अनुदान कार्यक्रममा विभेद गरेको भन्दै आइतबार गाउँपालिका कार्यालयअघि धर्ना दिएका छन् । विभिन्न ७ सूत्रीय माग राख्दै उनीहरुले गाउँपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । कृषकले