बुटवल । पछिल्लो २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।...
राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी...
काठमाडौँ । कोभिड १९ को पूर्ण खोप लगाउँदा रोग लाग्ने जोखिम कम हुने मात्र नभै दीर्घ (लङ) कोभिड हुनसक्ने जोखिमबाट पनि बचाउने किङ्ग्स कलेज लन्डनको पछिल्लो अध्ययनले देखाएको छ। अध्ययनमा- दुई मात्रा खोप लगाएपछि पनि...
बुटवल । नेपालमा थप १ हजार २६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,...
नयाँ दिल्ली । भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७ करोड ७२ लाखले लगाएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् । तीमध्ये ५८...
दाङ । दाङको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार लमही नगरपालिका वडा नं. ९ निवासी २४ बर्षीया महिलाको आज विहान साढे ४ बजेतिर निधन भएको हो...
पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट...
लन्डन । बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताए । शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताए । उनले भने छ कि अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको...
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले...
बुटवल । नेपालमा थप २ हजार ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १ हजार ६१९ र एन्टिजेन विधिबाट ३८५ जना गरि २ हजार ४ जनामा कोरोना संक्रमण...
बुटवल । लायन्स क्लव अफ बुटवलले कोरोना महामारीबाट प्रभावित दैनिक ज्याला मजदुरी गरि खाने परिवारलाई खाद्यान्न प्रदान गरेको छ । बुधबार क्लवको सचिवालयमा कार्यक्रमको आयोजना गरि चुजी संस्थाको सौजन्यमा १०५ परिवारलाई खाद्यान्न प्रदान गरिएको हो...
बुटवल । नेपालमा थप २ हजार ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १६४८ र एन्टिजेन विधिबाट ४०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, नेपालमा थप जना...
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट मङ्गलबार थप ४१ हजार ९६५ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा ४६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार...
बुटवल । नेपालमा थप १ हजार ६६४ जनामा कोरोना संक्रमणको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १५२३ र एन्टिजेन विधिबाट १४१ गरि १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको...
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार...
काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायलाई थप प्रवद्र्धन गर्न तालिम र भौतिक पुर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्न व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले प्रवद्र्धनमा पहिलो कार्यक्रम...
बुटवल । पछिल्लो २४ घण्टामा २२ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२३३ जनामा गरिएको परीक्षणमा २२ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा...
सुदूरपश्चिम । गौरा पर्वका बेला सुदूरपश्चिमका गाउँबस्तीमा गुञ्जिने डेउडा गीतको दोहोरीसँगै देखिने रोमाञ्चक माहोल यस वर्ष पनि कोरोना जोखिमका कारण तात्न नसकेर प्रभावित भएको छ । योसँगै समूहमा गोलबन्द भएर खेलिने डेउडा, धमारी जस्ता खेलमा...
बुटवल । नेपालमा थप १३८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १२१४ र एन्टिजेन विधिबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट...
बुटवल । अर्घाखाँचीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ३ जना र मालारानी गाउँपालिकामा १ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद...
काठमाडौ। गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ । परोपकार प्रसूति गृह तथा...
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको आजको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत...
बुटवल । पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप १ हजार ८५७ जना नयाँ संक्रमित थपिएका हुन् । कूल १३ हजार १७६...
काठमाडौँ । हालसम्म नेपालमा ५० लाख भन्दा बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. पौडेलले शुक्रबारसम्म नेपालमा ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा...
बुटवल । पछिल्लो २४ घण्टामा देशभर २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३३७ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३...
बुटवल । पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १९२९ जना कोरोना संक्रमणमुक्त भएका...
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनको आदेशानुसार तयार गरिएको कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी एउटा गुप्तचर प्रतिवेदन निष्कर्षविहीन रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्। चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरस जनावरबाट बाट मानिसमा प्राकृतिक रूपमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाबाट...
बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १७० जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका...
नयाँ दिल्ली । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सङ्क्रमितको सङ्ख्या २४ हजार २९६ जना केरला राज्यको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको...
बुटवल । नेपालमा थप २४८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८६२ र एन्टिजेन विधिबाट ६२० जनामा संक्रमण पुष्टि भएको हो...
काठमाडौँ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले भारतमा कोभिड १९ फैलने दर पहिलेको तुलनामा बिस्तारै कम या सुस्त भइसकेको बताएका छन् । उनले अब कोभिड १९ इन्डेमिक चरणमा रहेको बताए,...
काठमाडौं । नेपाली पौडी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ। गौरिकाले आफूले खोपको दुई मात्रा लगाए पनि संक्रमण देखिएको बताएकी छन्। उनी हाल बेलायतमा रहेकी छन्। गौरिकाले सरकारी नियमअनुसार आफूलाई १० दिन ‘आइसोलेट’ गरेको...