विश्वमा ठूलो स्वास्थ्य सङ्कट आउँदा सबै देश, स्वास्थ्यकर्मी र सर्वसाधारण मानिस पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को निर्देशन र सहयोगको अपेक्षा गर्छन्। डब्ल्यूएचओले सबैलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो लक्ष्य मान्दै आएको छ। "सबैलाई, सबै ठाउँमा