काठमाडौं । भारतीय आमनिर्वाचन २०२४ को ५४३ वटै सीटको नतिजा सार्वजनिक भएको छ । यस पटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जनाले जीतको झण्डा गाडेका छन् । विजेताहरूमा कंगना रनौत, हेमा