काठमाडौं । पोर्चुगल सरकारले आप्रवासीहरूका लागि नयाँ नीति पारित गरेको छ । सरकारले विभिन्न ४१ वटा बुँदाहरूमा समेटिएको नयाँ नीतिमा आप्रवासीहरूलाई पोर्चुगल भित्रिनको लागि थप कडा गरिएको छ । यसबाट नेपालीहरू मात्र होइन पोर्चुगलमा आप्रवासीको