पोर्चुगल । पोर्चुगलमा रहेका नेवार समुदायले बिस्का (बिस्केट) जात्रा मनाएका छन् । नेवाः खल पोर्चुगलको आयोजनामा मङ्गलबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बिस्का जात्रा मनाइएको हो । जात्राका अवसरमा नेवारी परम्पराअनुसार भैरवको विशेष पूजाआराधना गरिएको
पोर्चुगल । पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानी लगायतका कागजात प्रमाणीकरण
पोर्चुगल। नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो ।
लिस्बन। पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्यदूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ । महावाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणमा सास्ती खेप्नुपरेको पोर्चुगलवासी नेपालीले गुनासो गरेका छन् ।
काठमाडौंं । जारी युरोकपको क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति १२; ४५ बजेदेखि शुरु हुने छ । पोर्चुगलले राउण्ड १६ को खेलमा स्लोभेनियालाई पेनाल्टी सुट
काठमाडौं । पोर्चुगल सरकारले आप्रवासीहरूका लागि नयाँ नीति पारित गरेको छ । सरकारले विभिन्न ४१ वटा बुँदाहरूमा समेटिएको नयाँ नीतिमा आप्रवासीहरूलाई पोर्चुगल भित्रिनको लागि थप कडा गरिएको छ । यसबाट नेपालीहरू मात्र होइन पोर्चुगलमा आप्रवासीको