बैंग्लोर । खाना पकाउने ग्याँस लिक हुँदा जलेर भारतको बैंग्लोरमा पाँच नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना रहेको खुलेको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११