काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ । महाधिवेशनका लागि स्टेज निर्माणको काम सकिएर...
काठमाडौँ । नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको...
काठमाण्डौं । नेपाली कांग्रेसले आज शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनको उद्घाटन ज्योतिषीय साइतमा गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको साइत शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका...
काठमाण्डौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्देरबारदेखि सुरु हुँदैछ । देशभरबाट हजारौं नेता कार्यकर्ता र जनसहभागिता रहने भनिएको महाधिवेशनमा सुरक्षाको विषय महत्वपूर्ण छ । नेपाल प्रहरीले महाधिवेशनका लागि आवश्यक सुरक्षा योजना बनाएको छ । प्रमुख...
काठमाण्डौं । सत्तासीन नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडाैंकाे भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनकाे उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुर गरेका छन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक...
काठमाडौं । प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ । युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दिपक आचार्य, पूर्वकोषाध्यक्ष ईश्वरी ओझा, कोषाध्यक्ष सरोज अधिकारी र पत्रकार...
काठमाडौं । पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइए पनि सुरु हुन सकेको छैन...
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भइरहेको छ । शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या भए पनि कांग्रेसले पदाधिकारीको संख्या थप्ने तयारी गरेको हो । १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति...
काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले आफू सभापतिको निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका छन् ।शुक्रबारबाट सुरु हुन लागेको पार्टीको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका उनले आफू निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका हुन्...
बुटवल । शुक्रबारदेखि राजधानी काठमाडाैंमा सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा लुम्बिनीबाट झण्डै दुई दर्जन नेताले उम्मेदवारी दिने तयारी गरेका छन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म गरी दुई दर्जन नेताले उम्मेदवारीका लागि तयारी गरेका हुन् ।...
काठमाण्डौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । कांग्रेस निर्वाचन समितिले आज एक विज्ञप्ति जारी गर्दै आचारसंहिता बारे जानकारी दिएको हो । उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र...
भैरहवा । नेपाली कांग्रेसको केन्द्रिय अधिवेशनमा केन्द्रिय सदस्यका लागी मुस्लिम कोटाबाट २ जना केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । रुपन्देहीका निर्वतमान जिल्ला सभापति एवम पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक र संविधान सभा...
काठमाण्डौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ । कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका...
रुपन्देहीबाट प्रतिनिधित्व गर्दै पराजित भएका उम्मेदवारहरु बुटवल । सधैँ राजनीतिको केन्द्रमा रहिरहने जिल्ला हो, रुपन्देही । सबैजसो राजनीतिक दलको माथिल्लो तहमा रुपन्देहीका नेताहरुले प्रतिनिधित्व गर्ने गरेका छन् । रुपन्देहीबाट प्रतिनिधित्व गरेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य...
कैलाली । नेपाल कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत...
गुल्मी। नेपाली कांग्रेस गुल्मीको १४ औं महाधिवेशन अन्तरगत पालिका स्तरको अधिवेशनमा नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले रेसुङ्गा नगरपालिकाको नगरसभापतिको उम्मेद्वारी घोषणा गरेका छन् । आईतवार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरि श्रेष्ठले सभापतिको...
रुपन्देहीका नगरमा बिजयी नगर सभापतिहरु बुटवल । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत रुपन्देहीमा पनि ११ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड र लेखा समितिका सभापति भरत...
परासी । नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासीमा पालीका अधिवेशनमा प्रतापपुर र सुस्ता गाउँपालिकामा निर्विरोध उम्मेद्धार निर्वाचित भएका छन् । दुवै पालीकामा विक्रम खनाल पक्षधरले जित निकालेको छ । दुबै पालीकामा देवेन्द्रराज कण्डेंल...
भैरहवा । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत सिद्धार्थनगर नगर पालिकाको निर्वाचनमा कोसिस बहादुर खड्का को प्यानल बिजयी भएको छ । खसेको कुल मत २ सय ४१ मा सभापती पदको लागि खड्काले १ सय ३९...
सैनामैना । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सैनामैना नगर सभापतिमा रण बहादुर खनाल विजयी भएका छन् । आज भएको निर्वाचनमा सैनामैना नगरपालिकाको सभापतिमा रण बहादुर खनाल १ सय २६ मत सहित विजयी भएका छन्...
बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । उनले ४१२ मत ल्याएर विजयी भएका हुन् । यस्तै अर्को प्रतिस्पर्धी रिता केसीले भने १२४ मत ल्याएकी छन् ।पाण्डे रामचन्द्र पौडेल निकट...
बुटवल । नेपाली कांग्रेसको तिलोत्तमा नगरपालिकाको सभापतिमा हरिलाल पाण्डेले विजयी भएका छन्। उनले प्रतिस्पर्धी नारायण न्यौपानेलाई २ मतले हराए। उनी पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।यस्तो छ तिलाेत्तमा नगरमा प्राप्त मतको विवरण हरिलाल पाण्डे...
भैरहवा । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत आज पालिका स्तरका अधिवेशन सम्पन्न भएका छन् । रुपन्देहीमा मिश्रीत अधिवेशन भैरहेको छ । कतिपय पालिकामा निर्विरोध भएको छ भने कतिपयमा निर्वाचन प्रक्रियाबाट टुङ्गो लाग्दै छ ।...
बुटवल ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीका ५ वटा स्थानीय तहमा सर्वसम्म नेतृत्व चयन भएको छ । नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तह मध्ये गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका,...
बुटवल । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवल उपमहानगरपालिकामा भएको नगरको मतदानमा ५४५ मत खसेको छ । ५६९ मतदाता रहेकोमा मतदानको समय अवधिभरमा ५४५ मत खसेको निर्वाचन समितिले जनाएको छ । अबको केहि समयमा मुचुल्का...
बुटवल । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तरगत आज नगर तथा गाउँ अधिवेशन भइरहेका छन। साेही क्रममा बुटवल उपमहानगर नेतृत्वकाे लागि दुइ जनाको उम्मेद्वारी परेसंगै मतदान हुने भएकाे हाे । केही बेर अघिबाट बुटवलमा मतदान...
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन...
बुटवल । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज पालिकाको अधिवेशन हुँदैछ । यसैबीच रुपन्देहीको एकमात्रै उपमहानगर बुटवलमा पनि दुबै पक्षले आ आफ्ना उम्मेद्वारी दर्ता गराएका छन् । दीपनगरमा रहेको सिद्धेश्वर लालकुमारी माविमा सुरु भएको...
बुटवल । नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन अन्तरगत वडा अधिवेशन सकिएको रुपन्देहीमा असोज ९ गते शनिबार (भोली) गाउँ नगर अधिवेशन हुँदैछ। जिल्लाका सबैजसो पालिकामा सर्वसम्मत रुपमा वडा अधिवेशन सकिएपनि गाउँ नगरमा भने प्यानल बनाएर निर्वाचनको...
बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाको निर्वाचन नजिकिएसँगै निर्वाचनको सरगर्मी बढेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सभापतिको लागि हरिलाल पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै उपसभापतिमा कल्याण पौडेल र माया चौधरी...
बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिकाको सभापतिको लागि पहिलोपटक महिलाको उम्मेद्वारी परेको छ । सभापतिको लागि रीता केसीले उम्मेद्वारी घोषणा गरेकी छन् । यस्तै, उनको समूहबाट उपसभापतिमा नरबहादुर रजाली र...