काठमाडौं । एक बर्षदेखि अघोषित रुपमा बन्द अवस्थामा रहेको व्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा पुनः सुरु हुने भएको छ । सरकारले समयमै अनुदान भुक्तानी पनि नगर्ने र प्रभावकारीताबारे पनि प्रश्न उठ्न थालेपछि यो कार्यक्रम बन्द