बुटवल । तिलोत्तमा ६ का ४८ वर्षीय कृष्णबहादुर कार्की सम्पर्कविहिन भएका छन् । घरमा कसैलाई जानकारी नदिई शनिवार दिउँसो १२ बजेदेखि सम्पर्कविहिन भएको उनका छोरा आदिपजंग कार्कीले बताए । छोरा आदिपजंगले बुबाको खोजि गरिदिन