काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उनीसँगै ब्यारी विल्मोर पनि नौ महिनापछि पृथ्वीमा फर्कनेछन् । उनीहरुलाई फिर्ता ल्याउने अमेरिकी अन्तरिक्ष यानअन्तरिक्षमा प्रक्षेपण गरिएको छ ।
काठमाडौं । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन्