दाङ । कुखुराको मासु खाँदा सल्यानमा चार जना बिरामी परेका छन्। एक परिवारका २ जना र छिमेकी २ जना गरी ४ जना बिरामी परेका हुन्। सल्यानको कपुरकोट गाउँपालिका ५ का राम बहादुर विकको घरमा शनिबार