बुटवल । पेशागत महासंघ नेपाल रुपन्देहीले एमालेको दशौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच महासंघले एमालेको नयाँ नेतृत्वलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष यज्ञ
बुटवल । ‘देशभरका परियारहरु एकजुट हौं’ भन्ने उद्देश्यले स्थापित संस्था परियार सेवा समाज लुम्बिनी प्रदेशको प्रथम भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । परियार सेवा समाजको पाँचौं राष्ट्रिय सम्मेल सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेशस्तरीय भेला
तिलोत्तमा । जन्मदिन साथी भाइलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ निबासी मोहन चापागाईंले रचनात्मक काम गरेर जन्म दिन मनाएका छन् । प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं
तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले दशौं स्थापना दिवस मनाएको छ । २०७१ साल असार १८ गते स्थापना भएको संघले सम्मान तथा स्वागत कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संघले
बुटवल । बुटवल–८ धर्मपथ सुख्खानगरमा रहेको इन्द्रेणी बहुउदेश्य सहकारी संस्था लिमिटेडले आफ्ना शेयरहरुको क्षमता अभिवृद्धिका लागि संचालक क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । संस्थाको संचालक समितिमा रहेको पदाधिकारी, सदस्य तथा विभिन्न उपसमितिमा रहेका संयोजकहरुको क्षमता
भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीका अध्यक्ष सागर न्यौपानेले आफ्नो बुवाको सम्झनामा खेलकुद सामग्री वितरण गरेका छन् । न्यौपानेले आफ्ना बुवा स्वर्गीय खिमलाल न्यौपानेको सम्झनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्याश्रमलाई
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा सातदिने अचार र अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा विश्वास कलेज अफ टेक्निकल एजुकेशनल एण्ड मोटिभेसनल
गुल्मि । नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघको टोलीले पाल्पा, गुल्मी र अर्घाखाँचीका तरकारी फलफूल ब्यापारीहरुसँग भेटघाट तथा छलफल सम्पन्न गरेको छ । महासंघका केन्द्रीय उपाध्यक्ष बाबुराम भुषालले ब्यवसायिक हक, हितका लागि अब लुम्बिनी प्रदेशका
तिनाउ । पाल्पाको तिनाउ गाउँपालिका-२ दोभानमा आयोजित साबुन तथा सरफ बनाउने तालिमा आईतबार सम्पन्न भएको छ । सामुदायिक सिकाई केन्द्र तिनाउ-२ को आयोजनामा ३ दिने आधारभूत तालिमा सञ्चालन गरिएको थियो । तालिम समापनका अवसरमा
बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई विगत २१ वर्षदेखि परामर्श सेवा सञ्चालन गर्दै आएको रियल ड्रिम एजुकेशन कन्सल्टेन्सीले मँगलबार बुटवलमा ‘युके युनिभर्सिटी एड्मिशन डे’ आयेजना गर्ने भएको छ । बृटिस एजुकेसनलाई प्रमोट गर्ने
तिलोत्तमा । एफईसी धनकोष बचत तथ ऋण सहकारी संस्थाले मंगलापुरमा बृहत स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य सचेतना कार्यक्रममा वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ डा. अरूण ज्ञवाली तथा देवदह मेडिकल
बुटवल । बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन संचालनमा आएको छ । बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नै कार्यालय भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फाष्ट चार्ज’ सहितको चार्जिङ स्टेशन शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो
बुटवल । बुटवलको श्रवणपथ स्थित औषधीको थोक पसलमा विहिबार साँझ लागेको आयो नियन्त्रणमा आएको छ । साढे ९ बजे लागेको आगो करिब १ घण्टाको प्रयासमा नियन्त्रणमा आएको हो । स्थानीय तथा इलाका प्रहरी कार्यालय बुटवलका
बुटवल । बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन्। हिजो र आज २ दिन बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा चलेको मेलाको ६ हजार जना भन्दा बढीले अवलोकन गरेको आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज
बुटवल । गुल्मीमा सोमबार विहान भएको जिप दुर्घटनामा परी मृत्यु हुने र घाइतेहरुको पहिचान खुलेको छ । दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । प्रहरी चौकी पुर्तिघाटका अनुसार
बटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको
तिलोत्तमा । पूर्वसैनिक कृषि सहकारी संस्था लि. तिलाेत्तमा नगरपालिका-७, भलवारीले आफ्ना सदस्यहरुलाई संस्था सञ्चालन र व्यवस्थापन समबन्धी ३ दिने अभिमुखिकरणको आयोजना गरेको छ । शनिबारदेखि सुरु कार्यक्रममा सञ्चालक, लेखा समिति, उपसमिति, सल्लाहकारहरु सहभागी भएका छन्
रुपन्देही । मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवश देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । यसैबीच बुटवलमा समाजले स्थापना दिवशका अवसरमा ‘सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक’ विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ
बुटवल । नियमित रुपमा संचालन गरिएको दुर्घटना न्यूनिकरण कार्यक्रमले सकारात्मक प्रभाव पारेको सरोकारवाला निकायका प्रतिनिधीले दाबी गरेका छन् । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले २०६६ सालदेखि नियमित रुपमा संचालन गरेको चालक र सहचालक प्रशिक्षणका कारण