बुटवल । नियमित रुपमा संचालन गरिएको दुर्घटना न्यूनिकरण कार्यक्रमले सकारात्मक प्रभाव पारेको सरोकारवाला निकायका प्रतिनिधीले दाबी गरेका छन् । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले २०६६ सालदेखि नियमित रुपमा संचालन गरेको चालक र सहचालक प्रशिक्षणका कारण