आज दरखाने दिन । गत वर्ष जस्तै यस वर्षपनि कोरोना संक्रमणका कारण दर खाने कार्यक्रम प्रभावित छ । अर्थात् विश्वव्यापी कोरोना महामारी जारी छ,स्वास्थ्य सावधानी र सामाजिक दूर आवश्यक छ। तर, घरमै दर खाने कार्यक्रम...
संघीयता कार्यान्वयनपछिको निर्वाचित पहिलो लुम्बिनी सरकार बहिर्गमनपछि गठित नयाँ सरकारको यात्रा चूनौतीपूर्ण देखिएको छ । गत साउन २७ गते तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए पश्चात् २८ गते नै गठबन्धनको तर्फबाट कुलप्रसाद केसी मुख्यमन्त्री बने...
कुनैपनि मुलुकको विकास, समृद्धि र शान्तिमा त्यहाँको राजनीतिक अवस्था र भूमिका महत्वपूर्ण हुन्छ। जनतामा राजनीतिक चेतना, नेतामा राजनीतिक जिम्मेवारी र मुलुकमा राजनीतिक स्थिरता हुनु र यी विशेषताहरुमा कमी वा नहुनुमा गम्भीर फरक पर्दछ । त्यसो...
‘नेपालीमा चलेको एउटा उखान छ,‘लंकामा सुन छ, कान मेरो बुचैं ।’ अर्थात् लंकामा जति धेरै सुन भएपनि आफ्नो कानमा नहुनुले त्यो सुनले अर्थ राख्दैन । यस्तै भएको छ,नेपालको खोपको अवस्था । सरकारले खोप ल्याएर भण्डारण...
आज असार पन्ध्र अर्थात् नेपाली किसानहरुका लागि ‘मानो रोपेर मुरी फलाउने दिन’ । परापूर्व कालदेखिनै मुख्य कर्म र पेशाका रुपमा रहेको कृषि अन्तर्गत धानबाली नेपालको मुख्यबाली हो । अत्यावश्यक तथा प्रमुख अन्नबालीका रुपमा रहेको धान...
भनिन्छ, विपद् र दुर्घटना बाजा बजाएर आउँदैनन् अर्थात् दर्दनाक र क्षतिपूर्ण घटना, दुर्घटना वा विपद् पूर्व सूचना र जानकारी दिएर आउँदैनन्। र, जसको पूर्व तयारी गर्न र सतर्कता अपनाउन सकिँदैन । हो अचानक र अप्रत्यासित...
नेपालको पछिल्लो शासकीय व्यवस्था, गणतन्त्र स्थापनाको १३ वर्ष पूरा भएको छ । शान्तिपूर्ण आन्दोलनबाट २ सय ४० वर्षिय राजतन्त्रको अन्त्यगरी गणतन्त्र प्राप्ति भएको हो । राजानै देशको प्रमुख हुने राजतन्त्रको अन्त्यसँगै नेपालमा गणतन्त्रको सुरुवात भएको...
पृथ्वीमा जुनसुकै महामारी होस् या संकट मानवजातीलाई त्यसले प्रतक्ष्य असर गर्दछ । मानवीय जीवनमा धेरै उतार–चढावहरु आउँदछन् । ती उतार–चढावमा एक मानवले अर्को मानवलाई सहयोग र साथ दिनु नै मानवीय कर्तव्य र धर्म हो ।...
करिब–करिब नियन्त्रणमा आएको वा खोपबाट बच्न सकिने मानिएको कोरोनाको नयाँ भेरियण्टले अहिले नेपालमा संक्रमण र संकट निम्तिएको छ । सन् २०१९ मा चाइनाबाट सुरु भएको कोभिड–१९,कोरोना भाइरसको नयाँ भेरियण्टको बढ्दो संक्रमण र मृत्युले नेपालमा महामारीकै...
सञ्चार माध्यम र सामाजिक सञ्जालमा मात्रै होइन, टोल, छिमेकमै कोरोना संक्रमण र यसको कहरले आतंक मच्चाएको छ । गत वर्षपनि यसै समयमा नेपालमा कोरोना संक्रमण र त्रासको सुरुवात भएको थियो । तर, गत वर्षको अवस्था...
नेपालमा २४० वर्षिय एकात्मक राजतन्त्रको अन्त्य गरी लोकतन्त्रको स्थापना भएको १४ वर्ष पूरा भएको छ । शनिबार लोकतन्त्र १५औं वर्षमा प्रवेश गर्दैछ । शासन व्यवस्थाको सुन्दर र स्वतन्त्र मानिने ‘लोकतान्त्रिक प्रणाली’का लागि स्थापित लोकतन्त्रको स्थापना...
कोरोना भाइरस, कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय र विद्यार्थीका विषयमा निकै चासो र छलफल बढेको छ । बालबालिका संक्रमणमा पर्ने जोखिमका विषयमा गम्भीर सवालहरु उत्पन्न हुँदै आएका छन् । ०७६ को अन्तिमदेखि बन्द...
चलिरहेको वर्ष अर्थात् वि.सं.२०७७ को समाप्तिसँगै आगामी वर्ष, नव वर्ष-२०७८ को आगमन तथा सुरुवात हुँदैछ । वर्षहरु आउँछन्, चल्छन् र वित्छन् । तर, हरेक वर्षले धेरै सन्देश, उपलब्धीसँगै चूनौतीहरु पनि छोडेर जान्छन् । वर्ष २०७७...
पत्रकार महासंघको आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम मिति तथा समय सकिएको छ । यससँगै जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको लागि चुनावी तयारी करिब पूरा भएको छ । २५ गते बुधबार हुन गइरहेको...
६४ औं राष्ट्रिय सहकारी दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १०४ वर्षिय जहानियाँ राणा शासनको अन्त्यपछि वि.सं २०१० सालमा नेपालमा सहकारी विभागको स्थापना भएको थियो । यससँगै नेपालमा आधुनिक सहकारी अभियानको सुरुवात...
प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ । १०४ वर्षे जहाँनियाँ राणाशासनको अन्त्य भएको ऐतिहासिक तथा सुखद अवसरमा ७० वर्षदेखि हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ । एकात्मक तथा पारिवारिक शासन...
मुलुकमा शहीद सप्ताह चलिरहँदा शहीदकै बलिदानीमा प्राप्त लोकतन्तान्त्रिक पद्धतिकै अस्तित्वका विषयमा गर्मागर्मी चलिरहेको छ । माघ १० गतेदेखि सुरु भएको शहीद सप्ताहको आज अन्तिम दिन अर्थात् माघ १६ गते शहीद दिवस । यस अवसरमा राजनीतिक...
ग्लोबल आवाज अनलाइनको आयोजनामा सञ्चालित ‘प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७’ सफल रुपमा सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न भएको प्रतियोगिताका विशेष निर्णायक समिति, रेफ्री, सहभागी संचारकर्मी लगाएत...
नेपालको राजनीतिमा फेरि अस्थिरताको तुवाँलो छाएको छ । पौषको चिसोमा पनि राजनीतिक गर्मागर्मी छाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत गरेपछि नेपाली राजनीतिमा हलचल आएको छ भने...
यस वर्ष मंसिरको अन्त्यदेखिनै चिसो बढेको छ । यससँगै तराईमा चिसोको कहर नै सुरु भएको छ । अर्कोतर्फ कोरोना कहर पनि रोकिएको छैन । कोरोना संक्रमणको जोखिमसँगै बढेको जाडोले थप त्रास थपिएको छ । मौसम...
नेकपा महासचिव, अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलको तीनदिने भ्रमण सकिएको छ । विभिन्न दृष्टिकोणले पौडेलको भ्रमण चासो र महत्वका रुपमा लिइएको छ । एकातर्फ विश्वव्यापी महामारीका कारण लामो समयदेखि...