काठमाडौं । सडक डिभिजन कार्यालयले काठमाडौं महानगरपलिकाले भत्काएको न्यूरोड स्थीत सडक दुई दिनभित्र पुनःस्थापन गर्न काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएको छ । सडक डिभजिनका प्रमुख ई. नारायणदत्त भण्डारीले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्दै सो अल्टिमेटम दिएका हुन् ।