काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न खेलका ८ खेलाडीलाई नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। एथलेटिक्स र शारीरिक सुगठनका ३–३ खेलाडी तथा मुवाँथाई र उसुका १–१ खेलाडी पुरस्कृत भएका छन्।