गर्मी मौसममा यस्ता धेरै खानेकुराहरु पाईन्छन जसले तपाईलाई गर्मी सम्बन्धी समस्याबाट बचाउने मात्रै होइन शरीरलाई अचम्मको शक्ति र उर्जा पनि दिने गर्दछ । तपाईले मौसमी फलफूल त धेरै खाइरहनुभएको होला तर के तपाईंले कहिल्यै सात्तु