काठमाण्डौं । विभिन्न सहकारीबाट सर्वसाधारणको अर्बौं रुपैयाँ निक्षेप दुरुपयोग गरेका शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मालगायत विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले करिब ३३ अर्ब रुपैयाँको बिगोसहित मुद्दा चलाउने तयारी गरेको छ। सहकारीको रकम दुरुपयोग गरेको