नारायण खनाल शिशिर ऋितुको अन्त्य र बसन्त ऋितुको आगमन सँगै एकातिर तराई–मधेशका जिल्लाहरुमा अत्यन्तै गर्मी र तातो हाबाहुरी सुरु भएको छ । यस पटक लामो खडेरी परेकाले पनि ‘लु’ अथवा ओलोको जोखिम त्यत्तिकै बढेको छ