आयरल्यान्ड, स्पेन र नर्वेले आउँदो हप्तादेखि प्यालेस्टाइनलाई औपचारिक रूपमा अलग्गै राज्यको मान्यता दिने घोषणा गरेपछि इजरायल ‘आक्रोषित’ भएको छ। उक्त घोषणालगत्तै इजरायलले उल्लिखित तीन देशबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। इजरायली विदेशमन्त्री इजरायल काट्जले यो