लन्डन : बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपालको टी ट्वान्टी विश्वकप क्रिकेट जर्सी उपहार दिइएको छ। नेपाल बेलायत मैत्री सन्धीको शतवार्षिकीका अवसरमा टेन डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालयमा सोमबार साँझ आयोजित विशेष समारोहका बेला सुनक नामाङ्कित १० नम्बरको