बुटवल । बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव बनाउन आग्रह गरिएको छ । लुम्बिनी विकास कोषले २५६८ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस रुपन्देही, कपिलवस्तु र नवलपरासीमा उत्सवका रूपमा मनाइने भएको छ ।