दाङ । रोल्पामा उत्पादन हुँदै आएको अर्गानिक टिमुरमा विदेशी कम्पनीहरुले समेत चासो देखिएपछि यसलाई व्यवसायिक खेतीमा लुम्बिनी प्रदेश सरकारले समेत अग्रसरता लिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेति बारे प्रदेश सरकारले
गाउँघरतिर टिमुरलाई टिम्बूर पनि भन्ने गरेको पाइन्छ । यसको अंग्रेजी नाउँ टुथेक ट्री हो । फायर बेरी बुश पनि भनिन्छ यसलाई । यो बहुगुणी जडीबुटी हो । यो समुद्रीसतहको नौं सय मीटरदेखि दुई हजार पाँच