काठमाडौँ । भारतिय चर्चित दुई मसला कम्पनी एमडीएच र एभरेष्टका मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै नेपालमा आयातमा रोक लगाईएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको एमडीएच