लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै
मलाई अचेल डर लाग्छ शङ्का लाग्छ भ्रम देख्छु वा सत्य किनकी दिनहुँ लाखौं फूलहरु टिपिन्छन् दिनदहाडै खुलेआम बलाकृत हुन्छन् आँखाबाटै । ‘खुर्पे जून’ कवितासङ्ग्रहबाट साभार कविताको हरफ हो माथिको । कवि हुन् तिला लेकाली
श्याम रिमाल दर्शक-श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य क्षेत्रका सबैले जान्दछन् । हास्यव्यङ्ग्यात्मक लेखनमा रुसका निकोलस गोगल्स, चेखभ आदि लोकप्रिय छन् । पुराना हिन्दी चलचित्रहरूमा हँसाउनका लागि कम्तीमा एक
यात्राअनुभव, स्थानअनुभव वा यात्रावर्णन नै नियात्रा हो । यात्राकारको नीजि यात्रा अनुभवको श्रृङ्खला नै नियात्रा हो । नेपाली साहित्यमा नियात्राले पाठकहरुलाई गजवले आकर्षित गरिरहेको पाइन्छ । सागर गैरेको नियात्रा पढ्ने अवसर जुर्यो । २०८१ को
कविमनसँग कविता हुन्छन् । कविताले नै कवि बनाउँदो रहेछ । यो त मेरो बुझाइ न हो । कविता, अक्षरका थुप्रा र भावनाका पर्खालमात्र होइनन् । कविताले मन बोलेको हुन्छ । मस्तिष्कलाई स्पर्श गरेको हुन्छ र
ऋषि आजाद सामाजिक, साँस्कृतिक तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील माया रानाले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट प्रवीणता प्रमाण पत्र तह पास गर्नु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सामुदायिक स्वास्थ्य सहायक तह उत्तीर्ण
तिम्रो निर्देशनमा चलेको कुनैपनि नाटकको पात्र भएर मलाई खेल्ने रहर छैन । मान्छे जव स्वाभिमानी भएर जिउने प्रयास गर्छ नि त्यसपछि अरुको कुनै भरोसा गर्दैन । लाचारी र व्यभिचारीहरु नै हुन् अरुका खलपात्र बनेर