काठमाण्डौं । मास्टर–सेफ सन्तोष साहले ललितपुरको झम्सिखेलमा मिथिलाको भोजन तथा संस्कृती पस्किन “मिथिला थाली” रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन । काठमाडौं उपत्यकाबासीलाई मिथिलाका परिकारहरुको स्वाद चखाउन करिब एक करोड ५० लाख रुपैयाँको लगानीमा आफ्नाे दाजु दिलीप साह र