गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका अग्नी पीडितहरुलाई चेक रिपब्लिकमा रहेका नेपालीहरुको संस्थाले बिहिबार जस्तापाता सहयोग हस्तान्तरण गरेको छ । चेक रिपब्लिक स्थित गैर आवासीय नेपाली संघ एनआरएनएले इस्मा गाउँपालिका-२ सिदुङ्खाका अग्नी पीडितहरुलाई दश बण्डल (९०