बुटवल। आफ्ना ग्राहकको मदिराको लत हटाउन बुटवलका युवा व्यवसायीले नयाँ योजना बाहिर ल्याएका छन् । नेपाली ब्राण्डका कपडाहरुलाई मात्रै बेचेर नयाँ अभियान थालेका बुटवलको नेपाली लुगाघरका संचालक प्रकाश भुसालले आमनागरिकको जीवन परिवर्तनको नया योजना ल्याएका