बुटवल । बुटवल उपहानगरपालिका-१२ नयाँगाउँमा आज साँझदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु हुँदै छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले नयाँगाउँस्थित भार्सेली टोलमा मेला आयोजना गरेको छ । प्रालिका अध्यक्ष गोविन्द भुसालले साँस्कृतिक तथा