गुल्मी । गुल्मीको सदरमुकाम तम्घासकी कल्पना बि.क.को उमेर ५० वर्ष पुग्न लागि सक्यो तर, अहिलेसम्म उनले नागरिकता पाउन सकेकी छैनन् । उनको माइती घर हालको रेसुङ्गा नगरपालिका–७ भुजेलखर्क हो । उनले बिस वर्षअघि अघि पूर्वतिरबाट...