काठमाण्डौ । सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी सोलुखुम्बु थामेका ५४ वर्षीय कामिरिता शेर्पाले आफ्नो कीर्तिमानलाई थपअग्लो पारेका छन्। शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा पुनः सगरमाथाको चुचुरोमा सफल पाइला टेक्दै आफ्नो कीर्तिमानको अंक