बुटवल । नेकपा निकट युवा संगठन नेपालले बुटवलका ४ इन्टरनेट प्रदायक संस्थामा तालाबन्दी गरेको छ । बुटवलमा कार्यालय रहेका वर्ल्डलिंक, भाईनेट, क्लासिकटेक र डिसहोम फाईवरनेटको कार्यालयमा तालाबन्दी गरिएको हो । गत मंसिर ८ गते
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय देशभर इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा रहेको बताएका छन् । लमजुङको मालिङमा आज क्व्होलासोथार गाउँपालिको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको नवनिर्मित
जुम्ला । जिल्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ । यहाँका आठ स्थानीय तहमा टेलिकमको फाइबर
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । भदौ १४ र १५ गते काठमाडौंको होटल ले हिमालय भएको यो
इन्टरनेटमा बालबालिकाले कलिलै उमेरमा पहुँच पाउँदा उनीहरू गम्भीर जोखिमको नजिक पुगेको विशेषज्ञहरूले बताएका छन्। अस्ट्रेलियाको वेस्टर्न सिड्नी यूनिभर्सिटीस्थित 'यङ एन्ड रिजिलिअन्ट रिसर्च सेन्टर' र गैरसरकारी संस्था 'सेभ द चिल्ड्रन'ले हालै गरेको एक अध्ययनअनुसार नचिनेका मान्छेबाट आउने