इन्टरनेटमा बालबालिकाले कलिलै उमेरमा पहुँच पाउँदा उनीहरू गम्भीर जोखिमको नजिक पुगेको विशेषज्ञहरूले बताएका छन्। अस्ट्रेलियाको वेस्टर्न सिड्नी यूनिभर्सिटीस्थित 'यङ एन्ड रिजिलिअन्ट रिसर्च सेन्टर' र गैरसरकारी संस्था 'सेभ द चिल्ड्रन'ले हालै गरेको एक अध्ययनअनुसार नचिनेका मान्छेबाट आउने