श्रीनगर, कश्मीर । भारत-प्रशासित कश्मीरको विशेष मान्यता अन्त्य गरेको चार वर्षभन्दा बढी समयपछि पहिलो पटक हुन लागेको आमनिर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)ले भने कश्मीरमा चुनाव नलड्ने निर्णय गरेको छ। राजनीतिक विश्लेषक तथा विपक्षी नेताहरूले बीजेपीको