परासी । जनता समाजवादी पार्टीले नवपरासी जिल्लामा संगठन विस्तार गरेको छ । अशोक कुमार राई नेतृत्वको जसपाले बुधबार परासीमा आयोजित पार्टीको प्रारम्भिक जिल्ला भेला एवम् पार्टी प्रदेश कार्यक्रमबाट राधेश्याम यादव (अहिर) को संयोजकत्वमा २५ सदस्यीय
बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन्। दुवै