रवि सेन्चुरी आगमी १०/२० वर्ष पछिको समाज कस्तो हुने ? त्यसका निम्ति आज शिक्षा क्षेत्र र विद्यार्थीहरुमा कस्तो लगानी गरिएको छ, भन्ने कुराले महत्वपूर्ण भुमिका खेल्नेगर्छ । कुनै पनि व्यक्तिले म के बन्ने, कता जाने
तिलोत्तमा तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नाबाट छनोट भएका १५ जना नगर प्रहरीलार्ई आईतवार दिक्षीत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीमा विगत एक महिनादेखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई
तिलोत्तमा ।तिलोत्तमा नगरपालिकाको दोस्रो नगर सभाको छैठौ अधिवेशनको विभिन्न प्रस्तावका ऎन पास गर्दै सम्पन्न भएको छ ।नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको बैठकले नगरपालिकाको आर्थिकऐन,२०८१ (प्रथम संशोधन २०८१) पारित गरेको छ।त्यस्तै नगरपालिकाको विभिन्न
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सितलहरका कारण अत्याधिक जाडो भए पछि विद्यालय बन्द गर्ने भएको छ । तिलोत्तमा नगरपालिकाले बुधबार एक सूचना जारी गरी भोलिदेखि पुस २९ गतेसम्म नगर भित्रका सबै शैक्षिक संस्था बन्द
तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा छैटौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता विहिबारदेखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजनामा यहि मङ्सिर २७, २८ र २९ गते तीन दिनसम्म हुने प्रतियोगिताको तयारी
बुटवल । रुपन्देहीको तिलोत्तमाका निश्चल भट्टराई ग्लोबल टिन हीरो पुरस्कारको शीर्ष ६ फाइनलिस्टमा चयन भएका छन् । नमस्ते नेपाल चिल्ड्रेन क्लबको सचिवको समेत हुन् । ग्लोबल टिन हीरो पुरस्कारको शीर्ष स्थानमा पुर्याउनका लागि सबैलाई भोट
तिलोत्तमा। तिलोत्तमा नगरपालिका वडा न ६ लाई आइएसो प्रमाणिकरण गराउने बारे सम्झौता भएको छ । आइतबार वडा र आइएसो का प्रतिनिधि बिच भएको सम्झौता अनुसार एक वर्ष भरी ४७ वटा सूचकांक मा काम गरि वडाले
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनमा उच्च अंक प्राप्त गर्ने
बुटवल । रोटरी क्लब अफ रुपन्देहीले प्रदान गर्ने रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२३ बाट पत्रकार भगवती पाण्डे पुरस्कृत तथा सम्मानित भएकी छन् ।शुक्रबार आयोजित क्लबको १३ औं पदस्थापन कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा उज्यालो तिलोत्तमा कार्यक्रम अन्तरगत सडक बत्ती जडानमा आर्थिक अनियमितता भएको कुरा सार्वजनिक भएको छ । वडाका जनप्रतिनिधि तथा टोल बिकास संस्थाका अध्यक्षहरु बीच नै मिलेमतो गरी
बुटवल । विगत १८ वर्षदेखि विभिन्न खाद्य परिकार (एफएमसीजी) उत्पादन गर्दै आएको शक्ति फूड प्रोडक्स् प्रा.लि.ले विहिबार तिलोत्तमामा दोस्रो वार्षिक बजार समीक्षा सम्पन्न गरेको छ । देशभरका बजार प्रतिनिधिहरुको सहभागितामा आयोजित ‘एन्यूअल सेल्स मीट’ मा
बुटवल । तिलोत्तमाको मणिग्राममा रहेको एन.जी. मार्केटले एभरेष्ट बैंक लि.का कार्ड होल्डर ग्रहकलाई सपिङ गर्दा बिशेष छुट प्रदान गर्ने भएको छ । एभरेष्ट बैंकका ग्राहकले एन.जी.मार्केटमा सपिङ पछि कार्ड बाट नगद भुक्तानी गर्दा अधिकतम १०
बुटवल । तिलोत्तमा नरपालिकामा जारी चौथो संस्करणको ‘नगरउप प्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रम २०८१’ अनुसार उत्कृष्ट ९ जना उद्यमी छनौटमा परेका छन् । प्रतिष्पर्धाको आधारमा उनिहरुले ल्याउने योजना, विषय बस्तुसहित छनौट गरी उत्कृष्ट
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्याधिक गर्मी बढेपछि विद्यालयलाई असार १४ गतेसम्म विदा दिएको छ । नगरप्रमुख रामकृष्ण खाँणले विहीबार एक विज्ञप्ति जारी गरी अत्याधिक गर्मीका कारण पठनपाठन संचालन गर्न समस्या भएकाले शुक्रबारदेखि असार
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालीकामा सुचनाको हक सम्बन्त्री २ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । आइतवारदेखि सुरु भएको कार्यक्रममा नगरभित्रका जनप्रतिनिधि, वडा सचिव, सामुदायिक विद्यालयका प्रतिनिधि साथै सरोकारवालाको सहभागिता रहेको छ । उक्त कार्यक्रममा
बुटवल । तिलोत्तमा नगरपालिकद्वारा महिलाहरुको पाठेघर सम्बन्धी जाँच भिआईए परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा नीति तथा कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट संचालन गरिएको हो । जेठ २ गतेबाट
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको सही सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हो भने एक्कासी आइपर्ने विपद्
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पुरानो सडकमा वडा नम्बर ६ को नवनिर्मित भवन मंगलबार उद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण र नगर उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रुपमा सो भवनको उद्घाटन
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्तरवडा स्तरीय भलिबल प्रतियोगिताको पहिलो दिन ३ वटा खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा वडा नम्बर ६ ले वडा नम्बर १३ लाई २-० को पराजित गरि जित निकालेको थियो
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्तरवडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता भोलिसम्म चल्ने छ । प्रतियोगिताको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले बुधबार एक
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो ।
टवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलबार स्थानीय बिदा दिएको छ । आज एक सूचना जारी गर्दै नगर प्रमुख रामकृष्ण खाँणलेमगर दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको बताएका छन् । मगर समुदायले देशभरमै बिदा मागिरहेका
तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा न ६ को आयोजनामा वडाध्यक्षसंग ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल देउरालीको सह आयोजना तथा लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांणले जन्म दिनमा केक काट्न भन्दा एउटा रुख रोप्न आग्रह गरेका छन् । मेयर खांणले आफ्नो जन्म दिनको अवसरमा बुधबार कार्यालय परिसरमा रुख रोप्दै सो कुरा बताएका हुन्
बुटवल । ग्रीन तिलोत्तमा,क्लीन तिलोमाका अभियन्त बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा तिलोत्तमा नगरपालिकाको शंकरनगर स्वाथ्य चौकी परिसरमा सोमवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । तीन हजार बेर्ना रोपिएको विशेष सन्दर्भ र नमस्ते नेपालका कोषाध्यक्ष वरदान
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको समुद्घाटन भएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख
शिबपुर । प्राईम कमर्सियल बैँकको एक्सटेन्सन काउन्टर तिलोत्तमा ८ शिबपुरमा सुरु भएको छ। तिलोत्तमा नगरपालीकाका नगरप्रमुख रामकृष्ण खाँडले एक कार्यक्रमका बिच काउन्टरको उद्घाटन गर्दै बैंकको पहुँचबाट थोरै पर रहेको शिबपुरमा प्राईमको शाखा आउनु गौरबको बिषय
बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगो ताप्नका लागि आइतबारदेखि दाउरा वितरण सुरु गरेको छ । तिलोत्तमा अन्तरगतका प्रत्येक वडाहरुमा सार्वजनिक स्थल तथा चोक–चोकमा दाउरा वितरण गरिएको हो । तिलोत्तमाको वातावरण तथा
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरपालिका भित्रका सर्भिस लेनमा साईकल लेन निर्माण गरेको छ। सर्भिस लेनमा ठुला सवारी गुड्नको लागि छुट्टै लेन र साईकलको लागि छुट्टै लेन बनाउने गरि रोड पेन्टिङ भैरहेको तिलोत्तमा नगरपालिकाले
तिलोत्तमा। तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। विभिन्न ६ वटा विधेयकमाथि छलफलपछि पारित गर्दै नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको हो। नगरपालिकाले हिउँदे अधिवेशन तथा चौथो नगरसभा विभिन्न निर्णय गर्दै बुधबार
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा संचालन गरेको छ । नगरपालिकाले शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो संचालनमा ल्याएको हो । निःशुल्क अटोरिक्साको सोमबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयका सिफारिस पत्रहरु देखाई घर-घरमा गई आर्थिक सहयोग उठाउने कार्य नगर्न अनुरोध गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले एक विज्ञप्ति जारी गरी...