काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स नवीकरण बापत करिब २० अर्ब रुपैयाँ नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ । कम्पनीले खातामा १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ