बुटवल । एमसीसी परियोजना अन्तरगत एमसीए–नेपालले नयाँ बुटवल ४ सय केभी सब स्टेशन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता गरेको छ । लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई दिइएको हो