काठमाडौं । नेकपा एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव...
काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वाेपरी भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वाेपरी...
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो । झापा-५ बाट ५२ हजार ३१९...
बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकतामा नभएको बताएका छन्। 'हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो।'-विषटले भने, त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधी गर्ने पक्षमा छैनौ, सरकार निर्माणका लागि...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताए छन् । इलाम २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन । उनले जतमतले कुनै पनि पार्टीलाई बहुमत नदिएको र...
बुटवल । नेकपा एमालेको प्रतिनिधिसभा तर्फको समानुपातिक मत २५ लाख नाघेको छ । हालसम्म भएको मतगणना अनुसार एमालेले २५ लाख २२ हजार ७२० मत पाएको छ भने नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत...
बारा । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिसिसभा सदस्यमा एमालेका ज्वालाकुमारी साह निर्वाचित भएकी छन् । एमाले पोलिटव्युरो सदस्य्समेत रहेकी साह २ हजार ९८२ मतको फराकिलो मतान्तरले निर्वाचित भएकी हुन् । पूर्वमन्त्री समेत रहेकी साहले...
बुटवल । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । यसैबी रुपन्देहीमा जारी मतगणनामा प्रतिनिधिसभा तर्फ अझै ३ वटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम टुङ्गो...
कपिलवस्तु । कपिलवस्तु–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाललाई दोब्बर मतान्तरले पराजित गरेका हुन् । १८ हजार ४२९ मतान्तरले खनाल पछि परेका...
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २(२) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १६ हजार ३०० मत सहित विजयी भएका हुन् । श्रेष्ठ अघिल्लो निर्वाचनमा पनि यसै क्षेत्रबाट...
बुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तरलाई बढाएका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा २०८२० मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष पौडेल १३८९ मतले अघि...
काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्ने भएका छन् । अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र...
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले उपयुक्त समय आएपछि पार्टीले आफ्नो स्पष्ट धारणा राख्ने बताएका छन् । एमसीसी बारे संसदमा छलफल हुन पाउनु पर्ने बताउँदै उनले त्यसका लागि सभामुखले वातावरण बनाउनु पर्ने उल्लेख गरे...
महोत्तरी । नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनकाे मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझकाे बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेकाे...
सुर्खेत । कर्णाली प्रदेशका नाै जिल्लामा नेकपा (एमाले) काे जिल्ला अधिवेशनका लागि आज शनिबार प्रतिनिधि छनाेट गरिँदैछ । २३ पुसमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाेट गरिन लागिएकाे हाे । कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख,...
बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले वर्तमान सरकारले केहि गर्न नसक्ने बताए । उनले गठबन्धनको सरकारले जनताका लागि कुनैपनि काम गर्न नसकेको बताउँदै बुख्याँचाको संज्ञा दिए । उनले भने...
बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्व तत्कालिन सरकारले गरेको कामबाट प्रतिपक्ष आत्तिएको बताएका छन् । सरकारले विकासका लागि सयौं सडक,अस्पताल जस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियाबादीहरुले सरकार...
बुटवल । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले नेकपा एमाले विभाजित नभई केही स्वार्थी र महत्वकांक्षी तत्वहरु छुट्टिएको बताएका छन् । एमालेलाई विभाजित गर्ने प्रयास गरे पनि यसलाई आफूहरुले सफल हुन नदिने दाबी गरे । नेकपा...
बुटवल । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले आमसभा गर्दा सारा चौर, मैदान र सडक भरिने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै कार्यकताको...
बुटवल । नेकपा एमालेका युवा नेता घनश्याम भूसालले पार्टी विभाजन गरेका नेता माधवकुमार नेपालले भविष्यमा भविष्यमा सोच्न बाध्य हुने दाबी गरेका छन् । एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष भएका नेता नेपाललाई सोच्न...
बुटवल । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले शेरबहादुर देउवालाई टिका लगाई दिएर प्रधानमन्त्री बनाएर पठाइएको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन...
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएकाले बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न छलफलमा जुटेको छ । अहिले नेताहरुबीच छलफल जारी रहेको एक नेताले जानकारी दिए । सर्वोच्च...
काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । एमाले विवाद समाधान कार्यदलको बैठकले गरेको १० बुँदे सहमति अनुमोदनका...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । आज बालुवाटारमा बैठकका...