बुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि हालका अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले उम्मेदवारी दर्ता...
बुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मापदण्ड तयार नहुँदा अन्यौलता आएको छ । निर्वाचन प्रक्रियाका लागि मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिएको भएपनि थप पणरक्रिया अघि बढाउन...
बुटवल । नेकपा एमाले लुम्बिनि प्रदेशको बुटवलमा जारी प्रथम अधिवेशनमा सहमतीमै नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । जारी बन्दसत्रमा काठमाडौं फर्किनुअघि आइतबार।विहान सम्बोधन गर्दै ओलीले एकतावद्ध भएर जान आग्रह गर्दै...
बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुंगाउन निर्देशन दिएका छन् । एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म...
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने बताएका छन् । ‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै विवाद नरहेको बताएका छन् । एमाले भित्र विवाद देखाएर केही व्यक्ति रमाएको उल्लेख गर्दै उनले एमालेलाई बलियो बनाउन उपाध्यक्ष विष्णु पौडेल र...
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकार आफ्ना व्यक्तिहरुलाई उन्मुक्ति दिँदै भ्रष्टाचार विरुद्धको अभियानमा छौं भनेर ध्वङ र पाखण्ड प्रस्तुत गरिरहेको बताएका छन् ।प्रधानमन्त्रीले आफ्नो जनअदालत ब्युझाउन खोजेको आरोप लगाउँदै उनले आफू निकटका व्यक्तिहरुलाई...
बुटवल । नेकपा (एमाले) को प्रथम लुम्विनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा हुँदै छ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरु शनिबार बुटवल आएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा जारी...
बुटवल । नेकपा (एमाले)को बुधबार सिराहाको सर्रे अम्बासमा बसेको सचिवालयको २५ औं बैठकले संविधान जारी भएको दिन, असोज ३ गते सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । संविधान जारी भएको ऐतिहासिक दिनको अवसर...
सिराह । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकले...
काठमाडौं । नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी...
बुटवल । नेकपा ९एमाले० लुम्बिनी प्रदेश कमिटीको भदौ १६ र १७ गते रुपन्देहीको बुटवलमा हुने प्रथम अधिवेशनका लागि आज प्रतिनिधि छनौट हुँदै छन् । प्रदेशमा रहेका १०९ वटै पालिका र सबै जनसंगठनबाट आज एकसाथ प्रतिनिधि...
बुटवल । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा अर्यालले बुटवलमा यही भाद्रा १६ र १७ गते हने प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारीका लागि कार्यक्रममा स्थलको अवलोकलन गरेकी छन् । प्रदेश अधिवेशनको तयारीलाई तिब्रता...
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवल १० रामनगरस्थित बुटवल अन्तरास्ट्रिय सभाहलमा हुँदै छ ।...
बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर ओलीलाई भेट गरेका हुन्। चितवनमा भएको १० औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका...
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरुमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको बताएका छन् । पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने...
बुटवल । नेकपा एमालेको केन्द्रीय किमिटी बैठक विभिन्न समसामयिक विषयका १६ बुँदे प्रस्ताव पारित गर्दै शनिबार सम्पन्न भएको छ । एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह र दबावविना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको...
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने भएको छ । गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको...
काठमाडौं । मुलुकमा संघीय प्रणालीमाथि पुनः विचार गर्नुपर्ने बहस नेकपा एमालेभित्र सुरु भएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा दुई प्रभावशाली केन्द्रीय सदस्यले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका छन् । समूहगत...
फाइल तस्बिर काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो । ...
काठमाडौं । नेकपा एमालेको केन्द्रिय समितिको बैठक आज पनि जारी रहने छ । गत २८ बैशाख देखी सुरु भएको केन्द्रिय समिति बैठक भोली अर्थात बैशाख ३० गतेसम्म जारी रहनेछ । हिजो देखी सुरु भएको केन्द्रिय...
काठमाडौं । नेकपा एमाले केन्द्रिय समिति बैठक आजवाट सुरु हुदैँछ । गत मंशिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ । ‘यसअघि झापामा...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँदै एमालेले संघीय...
गुल्मी । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विरुद्ध जतिसुकै ठूलो गठबन्धन गरे पनि त्यसले फरक नपर्ने बताएका छन् । आगामी निर्वाचनमा ५१ प्रतिशत बहुमत ल्याउने गरि एमालेले ग्रासरुट अभियान सञ्चालन...
बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेमाथि चारैतर्फबाट घेराबन्दी भएको बताएका छन् । देशी–विदेशी शक्तिहरु मिलेर पार्टीलाई घेराबन्दीमा पारेपनि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले नै एमालेलाई परास्त पार्न...
काठमाण्डौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८ मन्त्रीहरूले राजीनामा दिएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेका ८ जना सरकारमा गएका...
बुटवल । नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन फिर्ता लिएको छ । सोमबार विहान सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस...
काठमाण्डौं । नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाड्ने निर्णय लिएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ‘२५ गतेसम्म राष्ट्रपति...
काठमाण्डौं । रौतहट २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट निर्वाचित किरणकुमार साह नेकपा (एमाले) प्रवेश गरेका छन् । उनको प्रवेशसँगै एमालेको प्रतिनिधिसभामा एक सिट बृद्धि भएको छ । अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई बालकोट...
काठमाडौं । एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गरेका छन् । डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई फेरि पूरानै घरमा फर्काउन आन्तरिक...
काठमाडौं । नेकपा एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव...
काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वाेपरी भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वाेपरी...