बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अधिवेशनले पार्टी जीवनमा नयाँ जोश सञ्चार गरेको बताएका छन् । एमाले रुपन्देहीको अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार तिलोत्तमामा सपथग्रहण गराउँदै उनले पार्टीमा अन्तरविरोध र अलमलको अवस्था हटेर अग्रगमनतर्फ लागेको
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणमा मिथ्या प्रचार गरिरहेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई
काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन् । निरौलाले प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै अध्यक्ष चुनिएका हुन् । उनी यसअघि पनि अध्यक्षनै थिए । निरौलाले ३७० मत प्राप्त गरेका थिए भने देउलाले
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन भएका छन् । शनिबार देखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन भएका हुन् । यस्तै
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमालेको काठमाडौं जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन
भैरहवा । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको जारी १० औं अधिवेशनमा नयाँ नतृत्वका लागि सहमति नजिक पुगेको छ । अधिवेशनमा सहभागी एक प्रतिनिधिका अनुसार अध्यक्षका लागि यज्ञ गैरे, उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर
काठमाडौं । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो । खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन
भैरहवा । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेसनको बन्दसत्र शुरु भएको छ । बिहिवार बिहानैदेखि शुरु भएको बन्दसत्रमा जिल्लाभरिबाट ८५७ जना प्रतिनिधि र पर्यबेक्षक गरि १ हजार बढी बन्दसत्रको हलमा उपस्थित रहेको पार्टीका प्रचार
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्मनै कायम रहने दाबी गरेका छन् । नेपाली काँग्रेस प्रतिपक्षमा बस्नुपर्दा बेचैनी महशुस गरिरहेको बताउँदै पौडेलले यस पटक काँग्रेसलाई प्रतिपक्षमा बसेर निर्वाचन
भैरहवा । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको १० औं अधिवेशन भैरहवामा आजदेखि सुरु भएको छ । अधिवेशनको पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका छन् । अधिवेशनको पार्टीका अध्यक्ष
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन भोलि बुधबारदेखि भैरहवामा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले मँगलबार तिलोत्तमामा पत्रकार
बुटवल । नेकपा एमाले पाल्पाको १०औं अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनसँगै दुई दिनदेखि जारी अधिवेशन शनिबार सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन कमिटीका सदस्य डा. हरि भण्डारीका
गुराँस आत्रेय नेपाल कम्युनिष्ट पार्टी स्थापनासँगै पाल्पामा वि.स.२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीको विभिन्न चरण हुँदै अहिले नेकपा (एमाले) पाल्पाको दशौं अधिवेशन यही जेठ ११ र १२ गते तानसेनमा हुँदैछ । २०५१ सालदेखि अनवरत
बुटवल । नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार साँझ सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । खनालले
रसुवा । नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न अधिबेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिमा पेम्बा तामाङ, सहसचिवमा चमेली गुरूङ र शुकबहादुर थोक्रा समेत ७८
काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवको आयोजना गर्दैँछ । सो अबसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ । शनिबार र आइतबार
काठमाडौं । नेकपा एमालेको गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची रहेको जानकारी दिइएको छ । शनिबारको
बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीले सोमबार एकै दिन सबै जिल्लाका पार्टी सदस्यहरूको आधारभूत तहको परीक्षा लिएको छ । पार्टीका कार्यकर्ताहरू वैचारिक रूपले स्पष्ट हुन सकून्, अध्ययनप्रति रुचि जागोस्, पार्टीले लिने वैचारिक प्रशिक्षणप्रति उत्साही
बुटवल । नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको नयाँ कार्यक्रम थालिएको एमालेको
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न आज दिउँसोका लागि सचिवालय बैठक बोलाइएको हो । दिउँसो ३
रौतहट । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै जान थालेको छ । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा चुनाव हुने आकलन बढेसँगै एकपछि अर्को गरेर
काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को अगाडिको सिटमा बस्ने पार्टीका सांसदहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्। शनिबारर एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अगाडिको लहरमा बस्ने सांसदहरूले लिड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन । मंगलबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले ७५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहितसहितको ध्यानाकर्षण
काठमाडौँ । नेकपा (एमाले) ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको
बुटवल । नेकपा एमाले,तिनाउ वडा नं . २ काे दाेस्राे अधिवेशन दाेभानमा शनिवार सम्पन्न भएको छ । अधिवेशनले रामबहादुर थापाकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा भगवती बस्याल,सचिवमा दिनेश थापा र
रुपन्देही । बुटवल तथा आसपासका क्षेत्रका पर्यटकीय स्थलबारे प्रचार गर्न नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पदयात्रा आयोजना गरेको छ । युवा संघ रुपन्देही जिल्ला कमिटीको आयोजनामा शनिबार बिहान बुटवलको गोलपार्कदेखि पाल्पाको
महोत्तरी । नेकपा एमाले मधेश प्रदेश अधिवेशनको वैधतामाथि प्रश्न नै प्रश्न उठन थालेकाे छ । गत असोज २५ र २६ गते भएको अधिवेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।...
धनगढी । नेकपा एमालेले अन्ततः सर्वसम्मत रुपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गरेको छ । एमालेका स्थायी कमिटि सदस्य, केन्द्रिय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितीमा...
तिनाउ । नेकपा एमाले तिनाउ गाउँ कमिटी, पाल्पाले आफ्ना नयाँ सदस्यहरुका बीच परिचय र प्रशिक्षण कार्यक्रम मंगलवार दोभानमा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् स्कुल विभागका सदस्य दलबहादुर गुरुङले...
धनगढी । नेकपा एमाले सुदुर पश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ । सुदुरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभए पछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो । जसअनुसार आज साँझ ५...
कैलाली । नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्ने छन् । प्रदेश अधिवेशनका...