गुल्मी । बैशाख २५ को एकाबिहानै सिमसिमे पानी परिरहेकोले गुल्मी तम्घासमा चिसो बढेको थियो । तर भजन र बाजातालले बजार तताई रहेको थियो । कतै भजनमा त कतै बाजा तालमा नाँच्नेहरु पसिनासँग थिए ।