बुढापाकाले भन्थे-मंगल नजुट्नू, शनि नछुट्नू । तर हाम्रो टोली त मंगलवार नै जुटेर पूर्वी पाल्पाको पूर्वखोलातिर पो लाग्यो । विहान १० वजे बुटवल छाड्ने सूचना त साथीहरुको कानमा पुगेन कि मोबाईलको घडीले धोका दियो पत्तै