टेक्सस । टेक्ससको युलेसमा निर्माणाधिन वहुआयामिक महत्वको पशुपतिनाथ मन्दिर तथा बौद्व स्तुपाका लागि व्यवसायी नरेश राज पाण्डेले एक लाख ११ हजार अमेरिकी डलर सहयोग गरेका छन् । वाल अफ अनर हुने क्रममा पाण्डेले यसअघि
काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ । वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा
काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ। स्थानीय समयानुसार बिहीबार बिहान ७ः३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय कर्ण खड्का र
काठमाडौँ । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् ।दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो । राहदानी विभाग,
बुटवल । गुल्मी जिल्लामा घर भई हाल रोजगारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था गुल्मेली सम्पर्क समाजको ९ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । ‘प्रवासमा गुल्मेली एकता, एक आपसमा सहयोग आजको
लसएन्जल्स (अमेरिका) । युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अनटीएफ)को चौथो महासभा अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जल्समा हुने भएको छ । त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको संयोजक अमृत महतोले जानकारी दिएका छन् । सेप्टेम्बर
काठमाडौं । अर्घाखाँचीका २४ वर्षीय कृष्ण प्रसाद पाण्डे युएईमा मृत भेटिएका छन् । उनलको शवलाई नेपाल ल्याउन आर्थिक अभाव भएपछि परिवारले सहयोगका लागि अपिल गरेका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ घर भएका पाण्डे
नेपाल आईडल सिजन– ५ का विजेता करण परियार आफ्नो पहिलो अन्तराष्ट्र्रिय सांगितिक प्रस्तुतिका लागि यूएई जाने भएका छन । करणकाे उपस्थितिमा यूएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको हुनाले उनी यूएइ जान लागेकका हुन।
काठमाडौँ । लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा यहि जुलाई ७ मा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने
काठमाण्डौ । प्रवासमा रहेका नेपाली नागरीकहरुलाई मताधिकारको प्रबन्ध मिलाउन सरकारले पहल थालेको छ। नेपालबाट विश्वका विभिन्न मुलुक पुगेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन सर्वाेच्च अदालतले समेत परमादेश दिइसकेको छ। सोहीअनुसार आर्थिक वर्ष ०८१/०८२ को नीति
न्युयोर्क, अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले 'सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता' विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ । मे ४, २०२४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको