बुटवल । सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालन भैरहेको नेपालकै पहिलो र नमूना ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेका छन् । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा रहेको ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेपछि व्यवसायीहरु अन्यौलमा