ह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा एक शिक्षिका र विद्यार्थीले ज्यान गुमाएका छन् । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया शिक्षिका नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७ मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बुटवल । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्। मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब आज बिहीबार नियमित
काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८०
काठमाडौँ । टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तता ( फुड प्वाइजन) का कारण बिरामी परेका छन् । मिडिया रिपोर्टका अनुसार मंगलबार ६० जनामा पेटसम्बन्धी समस्या देखिएको छ, जसमध्ये
काठमाडौँ । अमेरिकामा टिकटक बारे नयाँ कानुन जारी भएको छ । राष्ट्रपति जो बाइडेनले संसदको दुवै सदनले पारित गरेक एक कानुनमा हस्ताक्षर गरेसँगै टिकटक सम्बन्धि नयाँ कानुन लागु भएको छ । अब टिकटकको मूल
दीपक अधिकारी/ बुटवल । काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन: लकडाउन हुने भन्दै एउटा भिडियाे टिकटकमा भाइरल छ । @ujjwal_kharel1 नामक टिकटक प्रयाेगकर्ताले केही दिन अघि भिडियाे क्लिप पाेस्ट गर्दै “गुड न्युज फर ८,
वासिङ्टन । टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ । भिडियो साझा गर्न मिल्ने र १७ करोड
काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ...
बुटवल । हामी एम्बुलेन्स देख्दा बित्तिकै बिरामीको कल्पना गर्दछौं । अर्थात् पक्कै पनि त्यो भित्र कोही बिरामी छन् भन्ने आंकलन गर्छौै । कतिपयले त गुडिरहेको एम्बुलेन्सलाई दर्शन टक्राउँदै स्वास्थ्य लाभको कामना गर्दछन् । तर, शनिबार...
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ । टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती...
बुटवल । १४ वर्ष मुनिका बालबालिकाले दैनिक ४० मिनेट बढी टिकटक चलाउन नपाउने भएका छन् । चिनियाँ भर्जनको टिकटक ‘दोयिन’ ले ‘टिनेज मोड’ सुरु गर्दै चिनका बालबालबालिकाहरुका लागि यो नियम लागू गरेको हो । टिकटकको...
ओखलढुङ्गा ।ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको...
तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८...
पोखराको सिर्जना चोकमा पहिलोपटक निर्माण गरिएको आकाशे पुलमा सेल्फी र टिकटक बनाउन युवा उत्साहित बन्दै । तस्वीर : राधिका कँडेल/ रासस
नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् । नेदरल्याण्ड तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको छ, “टिकटकको एप स्थापनासम्बन्धी जानकारी अङ्ग्रेजीमा रहेको र...
टिकटकले यो वर्षको पहिलो तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेको छ।उमेर नपुगेका बालबालिकाले चलाइरहेको आशङ्का गरिएका अकाउन्टहरू निलम्बन गरिएका हुन्।टिकटकले निलम्बित अकाउन्टहरू कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ।किशोर किशोरीमाझ चर्चित...
बेइजिङ । चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू सङ्कलन गर्न मिल्नेगरी यस महिनाको सुरूदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ । जुन २ मा अद्यावधिक गरिएको यो नीतिबारे...
पोखरा पोखरा महानगरपालिका ६ क्याम्पिङ चोकस्थित फेवाताल छेउमा पर्यटक आकर्षणका लागि राखिएका रङ्गिन छातामुनि तस्वीर खिच्न र टिकटक बनाउने आन्तरिक पर्यटकको भीड बढ्दै। तस्वीर : राधिका कँडेल/रासस
बुटवल । टिकटक प्रतियोगितामा कबिता न्यौपाने विजेता भएकी छिन् । ईडिआई ग्लोबल एजुकेशन, बुटवलले आयोजना गरेको टिकटक प्रतियोगितामा रुपन्देहीको देवदह नगरपालिकाकी न्यौपानेले अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेकी हुन् । प्रतियोगितामा सहभागि हुन चाहनेहरुलाई...
काठमाडौं । पाकिस्तानको एक अदालतले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्धको आदेश दिएको छ । टिकटकमा अश्लील सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको हो । पाकिस्तानमा ६ महिनामा दोस्रोपटक टिकटकमाथि प्रतिबन्ध लगाइएको हो...
दाङ । पछिल्लो समय सामाजिक संजालको प्रयोगले ‘भाइरल’ हुने प्रचलन बढेको छ । सामाजिक सञ्जाल टिकटकका कारण दाङमा हिजो आज सडक भाइरल भएको छ । जुन सडकलाई अवलोक गर्न दैनिक सयौँको संख्यामा मानिसहरु जाने गरेका...
दुल्लू । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।...
बुटवल । ईडिआई ग्लोबल एजुकेशन, बुटवलले टिकटक प्रतियोगिता गर्ने भएको छ । एजुकेशनका नेपालका लागि हेड अफ मार्केटिङ, कमल ज्ञवालीका अनुसार टिकटक प्रतियोगितामा सहभागि हुन चाहनेले फागुन १ गतेभित्र रजिस्टेशन गर्नु पर्ने छ । टिकटक...
फाइल तस्विर काठमाण्डौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्थाको थालनी गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोडमार्फत भुक्तानी गर्न मिल्ने गरी...
तुलसीपुर । दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी...
दाङ्ग । दाङको पर्यटकीय स्थल पुरन्धारा छहरा नजिकैको झोलुङ्गे पुलमा टिकटक बनाउने क्रममा एक युवक खसेर गम्भिर घाइते भएका छन् । पर्यटकीय स्थल छहरामा शनिवार साथीहरुसंग पिकनिक खान गएका २४ बर्षिय रमेश थापा झोलुङ्गे पुलमा...
वासिङ्टन । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् । चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटकमार्फत् पहुँच बढाएको आरोप लगाउँदै...
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा एकाउन्ट खोलेका छन् । आइतबार खोलेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ। एकाउन्टमा एउटा भिडिओ अपलोड गरिएको छ । जुन भिडियोको भ्युज एक लाख १४...