भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । त्रिभुवन आर्मी क्लबसँग र पुलिस बिच भएको फाईनल खेलमा नेपाल पुलिस क्लबले ६ विकेटले प्रतियोगिता जित्दै उपाधि उचालेको हो ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदमा होली पर्वलाई निरन्तरुपमा हर्षोल्लासका साथ मनाउने बताएका छन् । राष्ट्रिय टिम तयारी समितिको आयोजनामा बिहीबार सातदोबाटोस्थित खेलकुद परिसरमा मिसन २०२६ होली कार्यक्रममा बोल्दै उनले खेलकुदमा
ललितपुर । गोदावरी नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम बज्रबाराही अन्तर काठमाडौं भ्याली बुद्धिचाल प्रतियोगितामा मनकामना सेकेण्डरी स्कूलका छात्र तर्फ प्रतिक सुवेदीले उपाधि उचालेका छन्। गोदावरी नगर बुद्धिचाल संघको आयोजनामा सञ्चालन भएको ७ चरणको खेलमा ६.५ अंक जोडेर
काठमाडौं । पुष्पसदन सेकेण्डरि वोर्डिङ्ग स्कूलको आयोजनामा सञ्चालन भइरहेको नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित यु ११, यु १३ र यु १५ अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन पाँच चरणका खेल आइतबार सम्पन्न भएका छन् । काठमाडौंको
धरान। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन् । धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजमा आज सुरु भएकोे रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता उद्घाटन गर्दै उनले खेलकुद
काठमाडौं । नेपाल पुलिस क्लव माल्दिभसमा सम्मपन्न क्लब काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसी लाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै
अफगानिस्तानले ऐतिहासिक रूपमा पहिलो पटक दक्षिण अफ्रिका विरुद्धको सिरिज जितेको छ। यस अघि सिरिजको पहिलो खेलमा जितकाेदक्षिण अफ्रिका विरुद्धको ३ एक दिवसीय श्रृङ्रखलाकाे दोस्रो खेलमा पनि दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले शृङ्खला माथि कब्जा जमाएको हो । अफगानिस्तानले
कीर्तिपुर क्रिकेट मैदान पुगेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले भने, “अहो १ यो त्यही सधैँ दर्शकले भरिएको देखिने रङ्गशाला हो?” रुख चढेर क्रिकेट हेरेका क्रेजी दर्शकहरूदेखि नेपाली क्रिकेट टोलीले प्रतिस्पर्धा गर्दा
काठमाडौं । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले खेलकुदको विकासमा सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्। दुई दिनसम्म लाखे पोखरी बौद्धमा चलेको नेपाल टाइगर्सद्वारा फागुन ११ र १२ मा आयोजित इन्टर स्कुल तेक्वान्दो च्याम्पियन प्रतियोगिताका प्रमुख अतिथि
काठमाडौं। नामिबियाले नेदरल्याण्डसलाई २०४ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको हो । नामिबियाका लागि जान निकोलले
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकुद प्रचर सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला
बारा । नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन । जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालिन युवा तथा खेलकुद मन्त्री
काठमाडौँ । जारी दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७९ रनको लक्ष्य पाएको छ । टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा दक्षिण अफ्रिका १७६ रन बनाएर अलआउट भएपछि भारतले ७९ रनको लक्ष्य पाएको हो । दक्षिण अफ्रीकाका
काठमाडौं । नेपालले शनिबार एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो । शनिबार हुने यो...
काठमाडौ । साफ यू (१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट बंगलादेशमा सुरु हुँदैछ। ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो...
काठमाडौं । नेपालले घरेलु टिम यूएईविरुद्ध शानदार जित हासिल गर्दै विश्वकप लिग २ को टप ३ मा पुग्न सक्ने सम्भावना जिवित राखेको छ । आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई ४२ रनले पाखा लगाएको हो...
काठमाडौ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ। नेपालले यस सिरिज अन्तर्गत शुक्रबार तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार ११ः४५ देखि सुरु हुने छ। नेपालले पहिलो खेलमा...
सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजवाट कर्णाली प्रदेश, सुर्खेतमा सुरु हुने भएको छ । क्यानको वार्षिक साधारणसभा आइतबारदेखि पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुन लागेको हो । दुई दिनसम्म सञ्चालन हुने...
काठमाडौं । जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नामिबियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिजमा लगातार तेस्रो जित निकालेको हो । यसअघिको पहिलो...
काठमाडौं । जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको २७५ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको हो । नामिबियाका लागि...
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् । पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ...
भैरहवा । रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो ।...
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा मंगलबार (भोली) देखि मेयर कप–२०७९ (क्रिकेट प्रतियोगिता) हुने भएको छ । नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री...
बुटवल । रुपन्देहीमा शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आषिश स्पोर्ट हाउस बुटवलको आयोजनामा यही पौष २९ र ३० गते सी लेभल मेन्स डबल र भेट्रान्स तर्फ मेन्स...
काठमाडौ । संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ । संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ ले हराउँदै संकटाले उपाधि जितेको हो । खेलको...
काठमाडौं । फार वेस्ट युनाइटेडले नेपाल टी–२० लिगमा पहिलो जित निकालेको छ । कप्तान हस्मतउल्लाह साहिदीको अर्धशतकप्रेरित फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको हो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार काठमाडौंले प्रस्तुत गरेको...
बुटवल । बुटवल क्यालेश्थेनिककाे आयोजनामा बुटवल सिद्देश्वरी मा बि काे ग्राउन्डमा शनिबार दाेश्राे सडक खेल महाेत्सब सम्पन्न भएको छ। बुटवल क्यालेश्थेनिकका अध्यक्ष पुकार थापाकाे अध्यक्षता तथा रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि क्षेत्रीकाे प्रमुख...
भैरहवा । रुपन्देही क्रीकेट संघको आयोजनामा बुधबार देखि भैरहवामा "साइ ग्लोबल कलेज कप-२०७९" सुरु हुँदै छ । क्रिकेटको विकासमा स्कुल र कलेज स्तरको खेलाडी उत्पादन गर्ने प्रतियोगिताको लक्ष्य रहेको संघका अध्यक्ष हरि बहादुर थापाले बताए...
दोहा । कतारले आगामी विश्वकप आयोजना गर्ने देश क्यानडा, मेक्सिको र अमेरिकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ । कतार ओलम्पिक कमिटी ९क्यूओसी० का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले क्यानडाका यातायात मन्त्री ओमार अल्घाब्रा, मेक्सिको...
पेरिस । फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् ।...
भैरहवा । भैरहवामा सम्पन्न जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी लाफा समुह बुटवलले जितेको छ । शनिबार भएको फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समुहले लाफा समुहकै पुरन गाहा र पुरन श्रीसको टीमलाइ पराजित...
काठमाण्डौं । कतार विश्वकपको अब फाइनल र तेस्रो स्थानको खेल मात्रै बाँकी छ । आइतबार राति हुने फ्रान्स र अर्जेन्टिनाबीचको खेलको विजेताले यस संस्करणको विश्वकप उपाधि उचाल्नेछ । मोरक्कोले पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्यो ।...